मेलम्ची खानेपानीको पाइप फुटेर लैनचौरमा सडक हिलाम्य [तस्बिरहरू]

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर काठमाडौंमा सडक हिलाम्य भएको छ। लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालयअगाडि बिच्छ्याइएको आयोजनाको पाइप फुटेको हो।

पाइप फुट्दा सडकमा सवारीसाधन र फुटपाथमा पैदल यात्रीलाई समेत सास्ती खेप्नुपरेको छ।

तस्बिरहरू :

सुझावित समाचार