पश्चिम नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

पश्चिम नवलपरासीमा राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७२ मत अन्तरले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन्। 

स्वतन्त्र उम्मेदवार (पानीको धारा) खड्ग बस्नेतले १२ हजार ४ सय ४९ मत प्राप्त गरे जित हात पारेका हुन् भने उनका निकटतम् प्रतिद्वन्दी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७७ मत प्राप्त गरेका छन्।

सुझावित समाचार