१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Saturday, 21 June, 2025
२o७९ कार्तिक १ मंगलबार o९:११:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

फुल्यो मखमली...(फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार o९:११:oo

भक्तपुरको गुण्डु यतिवेला फूलैफूलले मगमगाएको छ । गुण्डुको फूलले तिहार दैलोमै आइसकेको संकेत गरेको देखिन्छ । हामी गुण्डु पुग्दा त्यहाँका कृषक मखमली फूल टिप्न व्यस्त थिए। उनीहरू घामको किरणसँगै बारीमा पुग्ने गरेका छन् । तिहारको आगमन र फूलको व्यापारले कृषकको मुहारमा चमक देखिएको थियो । गुण्डुका केही प्रतिनिधि तस्बिर :