मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ६ शुक्रबार
  • Thursday, 10 July, 2025
२o८२ असार ६ शुक्रबार १७:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ग्वार्को ओभरपास : माथि पाल टाँगेर उद्घाटन कार्यक्रम, तल ट्राफिक जाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ६ शुक्रबार १७:२७:oo

ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको ओभरपासको उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा ओभरपासको उद्घाटन गरिएको हो। 

प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपासको उद्घाटन गरेका हुन्।

सो क्षेत्रमा सवारी व्यवस्थापन सहज बनाउने उद्देश्यले ओभरपास निर्माण गरिएको हो। तर, ओभरपास उद्घाटनकै दिन माथि कार्यक्रम सञ्चालन भइरहँदा ओभरपास तल सडकमा ट्राफिक जाम देखिएको छ।

हेर्नुस् तस्बिरहरू :