१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Sunday, 11 May, 2025
२o७९ असोज २३ आइतबार १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरिता गिरीले सिराहा– १ बाट गरिन् स्वतन्त्र उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १४:११:oo

जनता समाजवादी पार्टी (जसपा)ले सांसद पदबाट हटाएपछि नेतृ सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्। सिराहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।

सदभावना पार्टी हुँदै जसपासँग एकीकरण गरेपछि ०७४ मा समानुपातिक सांसद बनेकी थिइन्।  संसदमा गरेको भाषण पटकपटक विवादित भएपछि उनी पार्टीको कारबाहीमा परेकी थिइन्।