मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format २२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं ३ बाट जगन्नाथ देवकोटाको स्वतन्त्र उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:oo:oo

काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शनिबार पत्रकार सम्मेलन आयोजना गरी उनले उम्मेदारी घोषणा गरेका हुन्। 

चार दशकभन्दा बढी सयमदेखि उनी सामाज सेवा र शिक्षण पेशमा आवद्ध छन्। उनी मनकामना उच्च मावि एवं जया बहुमुखी क्याम्पसका संस्थापक पनि हुन्।