ताप्लेजुङमा एमालेले पुनः योगेश भट्टराईलाई उम्मेदवार बनाउने

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेले ताप्लेजुङमा प्रतिनिधिसभाको उम्मेदवार पार्टीसचिव योगेश भट्टराईलाई बनाउने भएकाे छ। एमाले सचिव भट्टराई दोस्रोपटक ताप्लेजुङबाट चुनाव लड्ने भएका छन्। उनी यसअघि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रदेश सभातर्फ पोलिटब्युरो सदस्यसमेत रहेका तिलकुमार मेन्याङ्बो र जिल्ला उपसचिव मणिशंकर पोमु उम्मेदवार बन्ने पक्का भएका छन्। 
 

See More On

सुझावित समाचार