१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
रासस काठमाडौं
Invalid date format १३:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३१:oo

राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना भएकी छिन्।

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। उनले भने, 'राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ। भाइरल ज्वरोको आशंका गरिएको छ। अहिले स्वास्थ्य परीक्षण भइरहेको छ।'

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो।