१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

अविरल वर्षासँगै आएको पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड  पुन: अवरुद्ध भएको छ। 

नारायणग-मुग्लिन सडकखण्डअन्तर्गत केराबारीमा खसेको पहिरोले सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। 

प्रहरीका अनुसार पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ। आज बिहान पनि मुग्लिन–नारायणगढ सडकखण्डको सत्रकिलोमा पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो।
 
लगातारको वर्षाले पहाडी भेगका अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन् भने तराईमा डुबान भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार मात्रै मौसममा सुधार आउनेछ।