१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
एमाले अध्यक्ष केपी ओली । तस्बिर : नयाँ पत्रिका अर्काइभ
२o८१ बैशाख १८ मंगलबार २१:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्वस्थ प्रतिस्पर्धाका लागि ओलीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २१:२९:oo

एमाले अध्यक्ष केपी ओलीले दलहरूबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्न आग्रह गरेका छन् । उनले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा मंगलबार झापाको बिर्तामोडमा भएको शुभकामना कार्यक्रममा ओलीले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए । उनले बहुदलीय प्रतिस्पर्धा ठूलो संघर्ष गरेर ल्याइएको भन्दै स्वस्थ प्रतिस्पर्धाले मात्र लोकतन्त्रलाई बलियो बनाउने जिकिर गरे । 

ad
ad