Skip This
लोसपा नेत्री चन्दा चौधरी कांग्रेस प्रवेश
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोसपा नेत्री चन्दा चौधरी कांग्रेस प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२८:oo

लोसपाकी निवर्तमान सांसद् तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चौधरीलाई सदस्यता हस्तान्तरण गरेका हुन्। बालुवाटारमा कांग्रेस नेतृ डा. आरजु राणा देउवासमेतको सहभागितामा चौधरीले सदस्यता लिएकी हुन्।