१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format २o:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लखनउमा ट्र्याक्टर र ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३१:oo

भारतस्थित उत्तर प्रदेशको राजधानी लखनउको इटौन्जादेखि कुम्हराबानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ। उक्त ट्रयाक्टरमा ४६ जना सवार थिए।

ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ। घाइतेहरूलाई इटौन्जा सिएचसीमा भर्ना गरिएको छ। लखनउ रेन्जका आइजी लक्ष्मी सिंहले बताएअनुसार ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडिआरएफको टोली घटनास्थलमा पुगेर ३७ जनाको उद्धार गरिसकेको छ।