१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३७:oo

सत्तारूढ गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक जारी छ। बालुवाटारमा जारी बैठकमा प्रदेशतर्फको सिट बाँडफाँडको विषयमा छलफल भइरहेको कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए।

दलहरूको आ–आफ्नो दाबीका कारण गठबन्धनमा प्रदेश सभाको सिट बाँडफाँडको विषय पेचिलो बनेको छ। प्रदेश सभातर्फ तीन सय ३० सिट हुने भए पनि पाँच दलले चार सयभन्दा बढी सिटमा दाबी पेस गरेका छन्।