१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महाभियोग सिफारिस समितिको बैठक सुरु, आज जबराकाे अन्तिम बयान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:o४:oo

संसद्को महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ। आइतबारसम्म ३५ आरोपमाथि प्रस्टीकरण दिएका चोलेन्द्रशमशेर जबराले आज थप आठ प्रश्नको बयान दिनेछन्।

आइतबार बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले राजनीतिक नेतृत्व, न्यायाधीश, पूर्वप्रधानन्यायाधीशदेखि कानुन व्यवसायीसम्मलाई आरोपित गरेका थिए। समितिमा जबराको आजको बयान अन्तिम हुनेछ। आज सवाल र जवाफ सकेर प्रतिवेदन लेखनको काम सुरु गर्ने समितिको तयारी छ । 

ad
ad