१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका योजना विभाग उपप्रमुख चापागाईं एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

एकीकृत समाजवादी पार्टीका केन्द्रीय अर्थ तथा योजना विभाग उपप्रमुख डा. बालकृष्ण चापागाईं एमाले प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष विष्णु पौडेलको उपस्थितिमा बालकोटस्थित निवासमा चापागाईंलाई पार्टीमा स्वागत गरे। प्रेस चौतारी नेपालका पूर्वअध्यक्षसमेत रहेका चापागाईं एमाले विभाजनसँगै एकीकृत समाजवादीमा लागेका थिए।