मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २६ आइतबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २६ आइतबार ११:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका योजना विभाग उपप्रमुख चापागाईं एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २६ आइतबार ११:५३:oo

एकीकृत समाजवादी पार्टीका केन्द्रीय अर्थ तथा योजना विभाग उपप्रमुख डा. बालकृष्ण चापागाईं एमाले प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष विष्णु पौडेलको उपस्थितिमा बालकोटस्थित निवासमा चापागाईंलाई पार्टीमा स्वागत गरे। प्रेस चौतारी नेपालका पूर्वअध्यक्षसमेत रहेका चापागाईं एमाले विभाजनसँगै एकीकृत समाजवादीमा लागेका थिए।