Skip This
सर्पले डसेर एक महिलाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २८ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्पले डसेर एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार ११:२१:oo

सर्लाहीमा बिषालु सर्पले डसेर एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ वर्षीया श्याम कुमारी महतोको सर्पले डसेर ज्यान गएको प्रहरीले जनाएको छ ।  

घर बनाउने ठाउँमा ज्याला मजदुरीको काम गर्ने महतोलाई शुक्रवार गोमन सर्पले डसेको थियो । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 


 

ad
ad