१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तारूढ गठबन्धनको बैठक ३ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:४१:oo

आज सत्तारूढ पाँचदलीय गठबन्धनको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेछ । आजको बैठकले गठबन्धन कार्यदलले बुझाएको प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने जनाइएको छ ।

बिहीबार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरूबीच सिट बाँडफाँडमा सहमति हुन नसकेपछि शीर्ष नेताहरूलाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन बुझाएको थियो ।