मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ १४ मंगलबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १४ मंगलबार o६:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिरो मोटरसाइकलमा दसैँ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १४ मंगलबार o६:२४:oo

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले आउने दसैँको अवसर पारेर ‘आहा दसँै चाडपर्वको उमंग, हिरो चढी दंग’ भन्ने नारासहित नयाँ योजना ल्याएको छ । 

योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले सात हजार पाँच सय रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एकजनाले एक लाख रुपैयाँ नगद पाउने जनाइएको छ ।

यसका साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।