१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा सुरु भयो ट्राफिक व्यवस्थापन अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५४:oo

जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना र ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वयमा ट्राफिक व्यवस्थापन अभियान सुरु भएको छ। दुईपांग्रे सवारीसाधनलाई लक्षित गरी प्रहरी कार्यालयले लमजुङबाट यस अभियानको सुरुवात  गरेको हो। 

यस अभियानअन्तर्गत मुख्य सहरी क्षेत्रमा दुईपांग्रे सवारीचालकलाई सडकमै रोकेर एक हप्तासम्म अभिायनबारे जानकारी दिइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा सवारी दुर्घटना बढी मात्रामा दुईपांग्रे सवारीसाधनका कारण भएकाले ती सवारीचालकलाई ट्राफिक सचेतनाबारे जानकारी गराइँदै छ।