१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विवेकशील साझाको अध्यक्षमा बाँस्कोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २३:३६:oo

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले बाँस्कोटालाई अध्यक्ष चयन गरेको हो । 

सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तह निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा राजीनामा दिएका थिए । त्यसयता अध्यक्ष पद खाली थियो । बैठकले मिश्रको राजीनामा स्वीकृत गरेको छ । आइतबारकै बैठकले पार्टी संयोजकमा सञ्जीवबल्लभ भट्टराईलाई चयन गरेको जनाएको छ । 
 

ad
ad