निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २८ शनिबार
  • Saturday, 13 August, 2022
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २० शुक्रबार १२:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी निर्वाचनसम्म तालमेल गरेर जाने गठबन्धनको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २० शुक्रबार १२:४७:००

सत्तागठबन्धनमा आबद्ध दलहरूबीच आगामी निर्वाचनसम्मै चुनावी तालमेल गरेर जाने सहमति भएको छ। शुक्रबार बसेको गठबन्धनका पाँच दलको बैठकले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए।

सिट बाँडफाँडको विषयमा भने बैठकले कुनै ठोष निर्णय गर्न सकेन। सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा आगामी मंसिर ४ गते गर्ने घोषणा गरिसकेको छ।