मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोलिदेखि शुक्रबार पनि सर्वोच्च अदालत पूरा समय सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

भोलिदेखि शुक्रबार पनि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत असार २२ गते बसेको सर्वोच्चको पूर्ण बैठकले शुक्रबार पनि अन्य बारसरह पूरा समय अदालत सञ्चालन गर्ने निर्णय गरेको थियो।

पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना २०७९ का सम्बन्धमा बसेकाे बैठककाे निर्णयअनुसार भोलिदेखि शुक्रबार पनि अदालत सञ्चालन हुने सर्वोच्चले जनाएको छ।