निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १८ मंगलबार
  • Tuesday, 04 October, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १९ बिहीबार १६:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोलिदेखि शुक्रबार पनि सर्वोच्च अदालत पूरा समय सञ्चालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १९ बिहीबार १६:१०:००

भोलिदेखि शुक्रबार पनि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत असार २२ गते बसेको सर्वोच्चको पूर्ण बैठकले शुक्रबार पनि अन्य बारसरह पूरा समय अदालत सञ्चालन गर्ने निर्णय गरेको थियो।

पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना २०७९ का सम्बन्धमा बसेकाे बैठककाे निर्णयअनुसार भोलिदेखि शुक्रबार पनि अदालत सञ्चालन हुने सर्वोच्चले जनाएको छ।