१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १२:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दामा दुई दिन कैद सजाय पाएका फरार अभियुक्त पुनः पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:१७:oo

बैंकिङ कसुर मुद्दामा दुई दिन कैद सजाय पाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अदालत पठाएको छ। २७ पुस ०७७ मा बैंकिङ कसुर मुद्दामा सुनसरी अदालतबाट दुई दिन कैद र नौ लाख ५० हजार जरिवाना सजाय फैसला भएका फरार प्रतिवादी मोरङ रतुवामाई नगरपालिका– ६ का ३२ वर्षीय लक्ष्मण कार्कीलाई प्रदेश १ प्रहरीको विशेष टोलीले  पक्राउ गरेर अदालतमा बुझाएको हो  । 

फरार अभियक्त कार्कीलाई प्रहरीले बिहीबार धरान उपमहानगर– १२ छाताचोकबाट पक्राउ गरेको हो । कार्कीलाई बेरुजु असुल गराउन र कैद सजाय भुक्तानका लागि सुनसरीको झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ ।