Skip This
कोभिड-१९ संक्रमणको सातौँ लहर : जापानमा एकै दिन १ लाख २६ हजारमा संक्रमण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार २१:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

कोभिड-१९ संक्रमणको सातौँ लहर : जापानमा एकै दिन १ लाख २६ हजारमा संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार २१:o७:oo

जापानमा सोमबार मात्र १ लाख २६ हजार ५७५ जनामा कोभिड-१९ (कोरोना) संक्रमण देखिएको छ। कोरोना संक्रमणको सातौँ लहरका  (बिए. ५ ओमिक्रोन) बीच दैनिक सो संख्यामा संक्रमित फेला परेका छन्। 

टोकियो महानगरीय सरकारका अनुसार सोमबार टोकियोमा अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या २२ हजार ३८७ जनाले बढेको छ। यस्तै, मध्य जापानको आइची प्रिफेक्चरमा  थप  ५ हजार १८ नयाँ संक्रमित फेला परेका छन्।

ad
ad