१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
संजित परियार काठमाडाैं
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दुईपाङ्ग्रे विद्युतीय  सवारीबाट नियमित गस्ती दिँदै ललितपुर महानगरपालिका (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

ललितपुर महानगरपालिकाले अब दुईपांग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ । बिहीबार ‘नगरवासीको सेवामा एक कदम अगाडि’ नारा दिएर ललितपुर महानगरपालिकाले विद्युतीय सवारीको उद्घाटन गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय प्रहरी परिसर प्रमुख सीताराम हाछेथूले घन्टी बजाएर उद्घाटन गरेका छन् ।

तस्बिर