१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
मुख्य समाचार डिजिटल संस्करण

संसदमा सुवालको प्रश्न–एसपिपी अस्वीकारबारे पत्राचार नगर्ने परराष्ट्रमन्त्रीलाई किन कारबाही नगर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२o:oo

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले परराष्ट्रमन्त्रीलाई पनि कारबाही गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले एसपिपीमा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारसँग माग गरेका हुन्। 

‘मन्त्रिपरिषद्ले एसपिपी खारेज गर्ने निर्णय गरेकोलाई अध्ययन हुँदै छ भनी पत्राचार नगर्ने परराष्ट्रमन्त्रीमाथि कारबाही किन हुँदैन?’ उनले भने।