१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
संजित परियार काठमाडौं
Invalid date format ११:४७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यस्तो छ साझाको विद्युतीय बस (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४७:oo

साझा यातायातले आज बिहीबारदेखि तीन विद्युतीय बस सञ्चालनमा ल्याएको छ। चीनबाट पहिलो चरणमा आएका यी तीन विद्युतीय बस परीक्षणपश्चात् आजदेखि सञ्चालनमा ल्याइएका हुन्।

दुईवटा बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्टको रुटमा चल्नेछ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा चल्नेछ। यी बसमा चालक र सहचालक महिला रहनेछन्।

तस्बिरहरू :