१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मन्दाकिनी हाइड्रोपावरको साधारण सेयर निष्कासन तथा बिक्री बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:४४:oo

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि जारी गरेको साधारण सेयर निष्कासन तथा बिक्री बन्द गरेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर २, ३, ४ र ६ का वासिन्दाका लागि सेयर निष्कासन गरेको थियो । 

कम्पनीले जारी पुँजी ५८ करोड ८० लाख रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने पाँच करोड ८८ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका पाँच लाख ८८ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । 

कम्पनीले निष्कासनमा संलग्न सम्पूर्ण संकलन केन्द्र, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थालाई यसअघि नै असार २२ गते बैंकिङ समयपश्चात् निष्कासन बन्द गर्न अनुरोध गरिसकेको जनाएको छ । कम्पनीले सेयर निष्कासनकर्ताको रूपमा बिओके क्यापिटललाई नियुक्त गरेको थियो । 

ad
ad