आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ ।
आजको बैठकमा समितिको निर्देशन कार्यान्वयन अवस्था सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुनेछ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।