१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o८:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मंगलबार स्थगित माओवादी केन्द्रीय कमिटी बैठक आज बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:४५:oo

मंगलबार स्थगित माओवादी केन्द्रीय कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ । आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले राखेका जिज्ञासाको पार्टी अध्यक्षले जवाफ दिने कार्यतालिका छ । 

मंगलबार माओवादीले पदाधिकारी चयन गरेको छ । पदाधिकारी चयनको गृहकार्यमा प्रचण्डलगायतका शीर्ष नेताहरू लागेपछि मंगलबारको बैठक स्थगित भएको थियो । 


 

ad
ad