निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण ३० सोमबार
  • Monday, 15 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार १२:०६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्टक डिलरलाई थप सूचीकृत कम्पनीको सेयर कारोबार गर्न स्वीकृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार १२:०६:००

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक स्टक डिलर कम्पनीलाई थप सूचीकृत कम्पनीको कारोबार गर्न स्वीकृति दिएको छ। नेप्सेको सुपरिवेक्षण शाखाले एक सूचना जारी गर्दै नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीको कारोबार गर्न स्वीकृति दिएको जनाएको छ।

‘... धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि २०७७ को परिच्छेद २, बुँदा नं ३ बमोजिम कम्पनी छनाेट गरी कारोबार गर्न अनुमति प्रदान गरिएको सबैलाई जानकारीका लागि निर्णयानुसार सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।