१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १६ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १६ बिहीबार १२:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्टक डिलरलाई थप सूचीकृत कम्पनीको सेयर कारोबार गर्न स्वीकृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १६ बिहीबार १२:o६:oo

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक स्टक डिलर कम्पनीलाई थप सूचीकृत कम्पनीको कारोबार गर्न स्वीकृति दिएको छ। नेप्सेको सुपरिवेक्षण शाखाले एक सूचना जारी गर्दै नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीको कारोबार गर्न स्वीकृति दिएको जनाएको छ।

‘... धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि २०७७ को परिच्छेद २, बुँदा नं ३ बमोजिम कम्पनी छनाेट गरी कारोबार गर्न अनुमति प्रदान गरिएको सबैलाई जानकारीका लागि निर्णयानुसार सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।