मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ८ बुधबार
  • Wednesday, 17 September, 2025
२o७९ असार ८ बुधबार २o:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार २o:२९:oo

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ । बिजुक्छेकी धर्मपत्नी शोभा प्रधानको बुधबार निधन भएको हो ।