१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विधायन व्यवस्थापन समितिमा रहेका विधेयकहरू राष्ट्रिय सभामा पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

विधायन व्यवस्थापन समितिले आठवटा विधेयकहरूका प्रतिवेदनहरू राष्ट्रिय सभामा पेस गरेको छ।

समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक २०७६, विद्युत् विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ का प्रतिवेदनहरू आइतबार राष्ट्रिय सभा बैठकमा पेस गरेको हो।

समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरूमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरू राष्ट्रिय सभा बैठकमा पेस गरिएको जानकारी दिए।