१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी गठन, अध्यक्षमा पराजुली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२७:oo

सत्तारुढ दल एकीकृत समाजवादीले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ।

कमिटीमा उत्तर खड्का,  प्रकाश शाही, मनोज चन्द, हर्क बम, डा. निश्चल गुप्ता, मनीषा कार्की, लक्ष्मी क्षेत्री बिसी, अनु आँकुरा,  प्रदीप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, प्रवीण विष्ट र ओम अधिकारी सदस्य छन्।

यस्तै, अन्य सदस्यमा किरण पौडेल, न्युसन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल,  मुकेश कुँवर,  प्रकाश श्रेष्ठ,  आशिष थपलिया, गौरव थापा, सुदीप घिमिरे, अविचल पाण्डे, शोभा बम ठकुरी, टुपेन्द्र प्रसाईं, तर्क शाही,  मनोज शाही,  प्रदीप खनाल, सरु रिजाल, नरेश न्यौपाने र सुमन पौडेल छन्।

कमिटीका पदाधिकारीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार शपथ गराउने तय भएको अध्यक्ष पराजुलीले जानकारी दिए। उनका अनुसार पार्टी केन्द्रीय कार्यालय मीनभवनमा बुधबार दिउँसो १ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ।

ad
ad