मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २१ शनिबार
  • Thursday, 10 July, 2025
२o७९ जेठ २१ शनिबार १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २१ शनिबार १८:३१:oo

वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो ललितपुरको जाउलाखेलमा देखाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शनिबार भोटो देखाइएको हो।