१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २१ शनिबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २१ शनिबार १६:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २१ शनिबार १६:४o:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटवार्ता संघ र प्रदेशको आगामी निर्वाचनका विषयमा केन्द्रित रहेको बताइएको छ। प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएपछि पार्टी अध्यक्ष ठाकुर बालुवाटार पुगेका लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।