मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
२०७९ जेठ १८ बुधबार १०:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल तानिँदै

Read Time : < 1 मिनेट
२०७९ जेठ १८ बुधबार १०:३९:००

आज रातो मत्स्येन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तानिँदै छ । आज दिउँसोको साइतमा रथ तान्न लागिएको हो । आज रथलाई लगनखेलबाट जावलाखेल पुर्‍याउनसके २१ गते भोटो देखाइनेछ ।

रथयात्रा गत वैशाख २१ गते पुल्चोकबाट सुरु भएको थियो ।