१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
प्रतिकात्मक तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘एक घर एक विद्युतीय चुल्हो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:५१:oo

सरकारले ‘एक घर एक विद्युतीय चुल्हो’ वितरण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइबार आगामी वर्षको बजेट संसदमा पेस पर्दै ‘एक परिवार एक विद्युतीय चुल्हो’ वितरणको लागि बजेट विनियोजन भएको बताएका हुन्।

उक्त चुल्हो स्थानीय तहमार्फत् वितरण गरिने छ।  विद्युतीय चुल्हो कार्यक्रमलाई प्रवर्द्धन गर्न निशुल्क चुल्हो वितरण गर्न लागिएको मन्त्री शर्माले बताए।

ad
ad