१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

६८ वर्ष माथिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:३१:oo

सरकारले आगामी वर्षदेखि ६८ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

भत्ता लिन नचाहनेले खुद घोषणा गरेमा सरकारले सम्मान गर्ने अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत घोषणा गरेका छन् । 

अर्थमन्त्री शर्माले संघीय संसदमा आगामी आर्थिक बजेटको बजेट प्रस्तुत गरिरहेका छन् । 

ad
ad