१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ बैशाख १८ मंगलबार १८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

मकवानपुरको राक्सिराङमा गठबन्धन विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:२४:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ।  अन्तिम मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षका कांग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा माओवादी केन्द्रका बनस्तम थिङ निर्वाचित भएका छन् । मल्ल २०७४ मा पनि कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

मल्लले ५ हजार ४ सय ८१ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत ल्याए । मल्ल ९ सय ९ मतान्तरले निर्वाचित भएका हुन् । 

उपाध्यक्षमा बनस्तम थिङले एमालेकी उम्मेदवार सुन्तलीमाया प्रजाभन्दा ७ सय १० मत बढी  ल्याएका छन् । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रजाले ४ हजार १ सय २९ मत ल्याइन् ।

ad
ad