१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन

झापा-१ मा कांग्रेसको प्यानल नै विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:२४:oo

झापा गाउँपालिका- १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। झापा- १ मा कांग्रेसका राजकुमार यादव विजयी भएका छन्।

उनले ८१७ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वद्वी एमालेका माधवप्रसाद पोखरेलले ६३३ मत ल्याए । यो वडामा कांग्रेसले अन्य चारवटै सदस्य जितेको छ।
 

ad
ad