मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format २o:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format २o:३३:oo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि वृद्धि गरेको छ। डिजेल र पेट्रोलमा मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि नै लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए। 

 नयाँ मूल्यदरअनुसार पेट्रोल प्रतिलिटर १७० र डिजेल  प्रतिलिटर १५४ रुपैयाँ पुगेकाे छ ।