१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ३ बिहीबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:१४:oo

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् ।, 

एक हजार २८२ मत गणना हुँदा कांग्रेसका कोइरालाले ४ सय १९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका सागर थापाले दुई सय ९६ मत ल्याएका छन् । 

स्वतन्त्र उम्मेदवार उमेश यादवले १ सय ११ र राप्रपाका प्रल्हाद साहले ७५ मत ल्याएका छन् । 

उपप्रमुखतर्फ  एमालेकी शिल्पा कार्कीले ३४५ र जसपाका अमरेन्द्र यादवले १९८, स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ६१ मत ल्याएका छन् ।

ad
ad