मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o७९ बैशाख ९ शुक्रबार १७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा एसबाट तुलसीपुर र बुटवलको उपमेयर सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार १७:२९:oo

नेकपा (एकीकृत समाजवादी) ले तुलसीपुर र बुटवल उपमहानगरपालिकाको उपमेयरकाे उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार बसेको प्रदेश कमिटी बैठकले तुलसीपुरको उपमेयरमा जोगबहादुर राणाको नाम केन्द्रमा सिफारिस गरेको हो । बैठकले बुटवल उपमहानगरपालिकाका उपमेयरमा चीनबहादुर गुरुङको नाम सिफारिस गरेको छ । 

पाँचदलीय गठबन्धनको भागबन्डाअनुसार बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपमेयर नेकपा (एस)ले पाएको छ ।