मन्त्रिपरिषद् बैठकले विभिन्न २० मुलुकमा रिक्त रहेका राजदूत पदमा राजनीतिक दलबाट र परराष्ट्र मन्त्रालयका सहसचिवहरूलाई सिफारिस गरेको छ । सरकारले चीनका लागि राजदूतमा माओवादी केन्द्रको कोटाबाट विष्णुपुकार श्रेष्ठलाई सिफारिस गरेको छ ।
अस्ट्रेलियामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनीज्वाइँ कैलाश पोखरेललाई र रसियामा मिलन तुलाधरलाई सिफारिस गरेको छ । जनता समाजवादी पार्टीका नेता नवराज सुवेदी साउदी अरबका लागि राजदूत सिफारिस भएका छन् ।
राजदूत सिफारिस भएकाहरूको सूची
विष्णुपुकार श्रेष्ठः चीन
दानबहादुर तामाङ्ः दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकालः स्पेन
वासुदेव मिश्रः श्रीलंका
मिलन तुलाधरः रसिया
कैलाश पोखरेलः अस्ट्रेलिया
डिल्लीराज पौडेलः मलेसिया
शान्ता रिजालः इजरायल
ज्योति प्याकुरेलः दक्षिण कोरिया
प्राडा रामसुरज राय यादव ः डेनमार्क
नवराज सुवेदीः साउदी अरब
नरेशविक्रम ढकालः
परराष्ट्र मन्त्रालयबाट
घनश्याम भण्डारी
हरिश्चन्द्र घिमिरे
तीर्थराज वाग्ले
डोरनाथ अर्याल
सुशीलकुमार लम्साल
भरतकुमार रेग्मी
निर्मलराज काफ्ले
दुर्गाबहादुर सुवेदी