Skip This
५२ संवैधानिक पदमा नियुक्तिविरुद्धका मुद्दामाथि सुनुवाइ जारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ४ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ४ शुक्रबार १३:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

५२ संवैधानिक पदमा नियुक्तिविरुद्धका मुद्दामाथि सुनुवाइ जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ४ शुक्रबार १३:११:oo

सर्वोच्च अदालतले अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। 

सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरिएको छ। तत्कालीन सरकारले दुईपटक गरी ५२ संवैधानिक पदमा नियुक्ति गरेको थियो।