१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका दुर्घटना
२o८१ बैशाख १७ सोमबार १२:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिपको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दुर्घटना
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:४८:oo

आँबुखैरेनी–गोरखा सडकखण्डको तीनकिलोमा जिपको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका– ३ का सञ्जीव बयलकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक बयलकोटीको उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।  

बागमती ०१–०२५ च १०७३ नम्बरको जिपले प्रदेश ०३–०२०१४ प ८३२७ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान गोरखा नगरपालिका– १३ स्थित सडकमा तरकारी बोक्न प्रयोग हुने बोलेरो गाडीले ठक्कर दिएको थियो । जीपचालक र गाडी प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

ad
ad