Skip This
कांग्रेसले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन अभियानको योजना (पूर्णपाठ)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २५ बुधबार १८:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन अभियानको योजना (पूर्णपाठ)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार १८:४o:oo

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन कार्ययोजना सार्वजनिक गरेको छ। कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरेर निर्वाचन अभियानबारे जानकारी गराएको हो। अभियानअन्तर्गत कांग्रेसले फागुन २९ देखि चैत्र २९ सम्म एक महिना `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियान देशभर सञ्चालन गर्दै छ।