१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार १८:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन अभियानको योजना (पूर्णपाठ)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार १८:४०:००

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन कार्ययोजना सार्वजनिक गरेको छ। कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरेर निर्वाचन अभियानबारे जानकारी गराएको हो। अभियानअन्तर्गत कांग्रेसले फागुन २९ देखि चैत्र २९ सम्म एक महिना `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियान देशभर सञ्चालन गर्दै छ।